रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
१४ सय रुपैयाँले बढ्यो आज सुनको भाउ

Radio Chitwan
बिहिबार, बैशाख २२, २०७९
काठमाण्डौ, २२ बैशाख । सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।
आन्य समाचारहरु:-
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्यो,राजमार्गमा सवारीको गति मापन
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]
नारायणी नदीमा १०० टन क्षमताका पानीजहाज चलाउने योजना अलपत्र
काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]