कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
उम्मेदवारी फिर्ता लिन रामचन्द्र पौडेलको आग्रह, जगन्नाथ पौडेलद्वारा अस्वीकार

काठमाण्डौ,२२ बैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ । बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उहाँले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको हो ।
वरिष्ठ नेता पौडेलले स्वतन्त्र उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा लगायतका नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर आफूहरु धेरै अगाडि बढिसकेकोले उम्मेदवारी फिर्ता नलिने जगन्नाथ र कृष्णलालले जवाफ दिनुभएको हो ।
भरतपुर पुगेका रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पनि स्वतन्त्र उम्मेदवारी दिएका पौडेलसँग छलफल गर्ने भनिएको थियो । तर आफूहरु अहिले चुनावी प्रचारमा लागिसकेको पौडेलले जानकारी दिनुभयो ।
भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट रेनु दाहाल उम्मेदवार भएपछि त्यसको विरुद्धमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । पार्टी निर्णय नमानेको भन्दै उहाँलाई कांग्रेसले कारबाही गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

