Listen Live: 

अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई कोरोना संक्रमण

Radio Chitwan
बिहिबार, बैशाख २२, २०७९

वासिङटन, २२ बैशाख । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उहाँलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उहाँले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।
उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुश नगर्नुभएको र घरबाटै काम गर्नेगरी तयारी गर्नुभएको पनि जनाएको छ ।

आन्य समाचारहरु:-
July 12, 2024
नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो,

चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज […]

July 7, 2024
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, निर्माण कम्पनीसंग भयो सम्झौता

चितवन, असार २३– गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभी सम्झौता भएको छ ।आइतबार महानगर कार्यालयमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद […]

July 7, 2024
हरियाली र सौन्दर्यकालागि रोटरी पुर्बी चितवनले वृक्षारोपण

राप्ती | रोटरी क्लब अफ पुर्बी चितवनले शनिबार विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । क्लबको नियमित कार्यक्रम अन्तरर्गत बुद्धशान्ति माध्यमिक बिधालय, राप्ति-२ गड्यौलीको परिषरमा क्लवले वृक्षारोपण गरेको हो । […]

July 6, 2024
कालिका को पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

कालिका । पूर्वी चितवनको कालिका स्थित पृथ्वी माविमा बृक्षारोपण तथा वातारण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । इको क्लवको आयोजनामा भएको कार्यक्रमा विद्यालय हाता भित्र धुपी, निम, माँगोस्ट्रिक, चिउरी, […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram