रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
एमालेबाट रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठकको उम्मेदवारी दर्ता
रत्त्ननगर, १२ बैशाख। एमालेबाट रत्ननगर नगरपालिकाको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकको उम्मेदवारी दर्ता भएको छ । रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्
उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार दुवाडी र पाठकले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुवाडी नगरको निवर्तमान मेयर हुन् भने पाठक पार्टीको नगर इन्चार्ज हुन् । मेयर र उपमेयर सहित वडा अध्यक्ष र वडा सदस्य गरी ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]