काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
अनेमसंघ नगर कमिटी अध्यक्ष घिमिरेबाट रत्ननगरको उपमेयरमा स्वतन्त्र उमेदवारी दर्ता

रत्ननगर, बैशाख १२ ।रत्ननगर । नेकपा एमाले अनेमसंघ रत्ननगर नगर कमिटी अध्यक्ष वीरञ्जना घिमिरे सापकोटाले रत्ननगर नगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गरेकी छन् । उनले रत्ननगर वडा नं १३ मा वडाध्यक्षको टिकटको लागि लविङ गरेकी थिइन् । । वडाध्यक्षको टिकट नपाएपछि उनले रत्ननगर नगरपालिकाको उपमेयरमा उमेदवारी दर्ता गरेकी छन् ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]