कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एमालेबाट भरतपुरका मेयरका उमेदवार विजय सुवेदी मनोनयनको अन्तिम तयारीमा

चितवन, १२ बैशाख । चितवन । एमालेबाट भरतपुरका मेयरका उमेदवार विजय सुवेदी मनोनयनको अन्तिम तयारीमा जुटेका छन् । एमालेका वडाध्यक्षका उमदेवार यतिबेला मनोनयनको तयारी गरिरहेका छन् । मनोनयन गर्ने स्थानमा एमालेका कार्यकर्ताहरु बाजागाजासहित आइरहेका छन् । एमालेको जिल्ला पार्टी कार्यालयमा ठूलो मात्रामा कार्यकर्ताको भीड लागेको छ । एमाले एक नेताका अनुसार अबको केहीबेरमा सुवेदीले उमेदवार मनोनयन गर्ने छन्।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]