कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एमाले चितवनबाट टुंगो लाग्यो सात पालिकाका प्रमुख र उपप्रमुख

चितवन, ११ बैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको हो ।
भरतपुर महानगरपालिका
प्रमुख विजय सुवेदी
रत्ननगर नगरपालिका
प्रमुख विमला दुवाडी, उपप्रमुख यादव पाठक
खैरहनी नगरपालिका
प्रमुख लालमणि चौधरी, उपप्रमुख कविता उप्रेती
कालिका नगरपालिका
प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला लामा
राप्ती नगरपालिका
प्रमुख गोविन्द कँडेल, उपमेयरमा मेनका पाठक
माडी नगरपालिका
प्रमुख ताराकाजी कुमारी महतो
ईच्छाकामना गाउँपालिका
प्रमुख दानबहादुर गुरुङ
उपप्रमुख माया सिलवाल
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]