कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरका २९ वटै वडामा एमालेका उम्मेदवार टुंगियो,कुन वडामा को रु (नामावलीसहित)

चितवन, ११ बैशाख । नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाका २९ वटै वडामा उम्मेदवार टुंगो लगाएको छ । महानगरको मेयरमा सर्वसम्मत विजय सुवेदीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएको एमालेले वडाको पनि टुंगो लगाएको हो ।
उपमेयर भने टुंगिन बाँकी छ । उपमेयर राप्रपासंग तालमेल गरेर अगाडि बढ्ने भएका कारण खाली राखिएको एमाले चितवनले जानकारी दिएको छ । राप्रपासंग तालमेलका लागि अहिले निर्णयक वार्ता भइरहेको छ । भरतपुरका केही वडा पनि राप्रपाको प्रतिनिधित्व हुनेगरी तालमेल गर्न लागिएको एमाले स्रोतले बताएको छ ।
कुन वडामा को उम्मेदवार रु
वडा नं.१– शुक्रकुमार श्रेष्ठ
वडा नं.२– कृष्ण केसी
वडा नं.३– विकास थापा
वडा नं.४– भानुभक्त सापकोटा
वडा नं.५– पदमपाणि सुबेदी
वडा नं.६– डोलनाथ अधिकारी (राम)
वडा नं.७– सनत कुमार लामिछाने
वडा नं.८– तिलक दर्लामि मगर
वडा नं.९– लिलाबल्लभ भुषाल
वडा नं.१०– भक्तिप्रसाद गौतम
वडा नं.११– कमल बहादुर मल्ल
वडा नं. १२– लेखराज पन्त ९हरि०
वडा नं.१३– शान्तराज आचार्य
वडा नं.१४– हरिकृष्ण गुरुङ
वडा नं. १५– विशेश्वोर न्यौपाने
वडा नं. १६– इन्द्र बहादुर बस्नेत
वडा नं. १७– बुद्धिराम लामा
वडा नं.१८– बाबुराम राना
वडा नं.१९ – प्रकाश तामाङ
वडा नं.२०– देब बहादुर तामाङ
वडा नं.२१– दिलिप न्यौपाने
वडा नं.२२– सोमबहादुर गुरुङ
वडा नं.२३– बाबुलाल थिङ
वडा नं.२४– कान्छा मल्ल
वडा नं.२५– कमल गोदार
वडा नं.२६– भुपालनाथ कंडेल
वडा नं.२७– राधादेवि क्षेत्री
वडा नं.२८– दण्डपाणि रिजाल
वडा नं.२९– मन बहादुर मगर
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

