लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
भरतपुरका २९ वटै वडामा एमालेका उम्मेदवार टुंगियो,कुन वडामा को रु (नामावलीसहित)
चितवन, ११ बैशाख । नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाका २९ वटै वडामा उम्मेदवार टुंगो लगाएको छ । महानगरको मेयरमा सर्वसम्मत विजय सुवेदीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएको एमालेले वडाको पनि टुंगो लगाएको हो ।
उपमेयर भने टुंगिन बाँकी छ । उपमेयर राप्रपासंग तालमेल गरेर अगाडि बढ्ने भएका कारण खाली राखिएको एमाले चितवनले जानकारी दिएको छ । राप्रपासंग तालमेलका लागि अहिले निर्णयक वार्ता भइरहेको छ । भरतपुरका केही वडा पनि राप्रपाको प्रतिनिधित्व हुनेगरी तालमेल गर्न लागिएको एमाले स्रोतले बताएको छ ।
कुन वडामा को उम्मेदवार रु
वडा नं.१– शुक्रकुमार श्रेष्ठ
वडा नं.२– कृष्ण केसी
वडा नं.३– विकास थापा
वडा नं.४– भानुभक्त सापकोटा
वडा नं.५– पदमपाणि सुबेदी
वडा नं.६– डोलनाथ अधिकारी (राम)
वडा नं.७– सनत कुमार लामिछाने
वडा नं.८– तिलक दर्लामि मगर
वडा नं.९– लिलाबल्लभ भुषाल
वडा नं.१०– भक्तिप्रसाद गौतम
वडा नं.११– कमल बहादुर मल्ल
वडा नं. १२– लेखराज पन्त ९हरि०
वडा नं.१३– शान्तराज आचार्य
वडा नं.१४– हरिकृष्ण गुरुङ
वडा नं. १५– विशेश्वोर न्यौपाने
वडा नं. १६– इन्द्र बहादुर बस्नेत
वडा नं. १७– बुद्धिराम लामा
वडा नं.१८– बाबुराम राना
वडा नं.१९ – प्रकाश तामाङ
वडा नं.२०– देब बहादुर तामाङ
वडा नं.२१– दिलिप न्यौपाने
वडा नं.२२– सोमबहादुर गुरुङ
वडा नं.२३– बाबुलाल थिङ
वडा नं.२४– कान्छा मल्ल
वडा नं.२५– कमल गोदार
वडा नं.२६– भुपालनाथ कंडेल
वडा नं.२७– राधादेवि क्षेत्री
वडा नं.२८– दण्डपाणि रिजाल
वडा नं.२९– मन बहादुर मगर
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]