सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
एमालेबाट निर्वाचित भएका वडाध्यक्षले आचारसंहिता उल्लंघन गर्दै बाँढे साडी

काठमाडौँ, १० वैशाख । चन्द्रागिरि नगरपालिकाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा साडी बाँड्ने योजना बनाएको छ । हिजो चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काको हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई आज साडी बाँड्न लागेको उल्लेख गरिएको छ । नगरपालिकाका वडाध्यक्षले आचारसंहिता उल्लंघन गर्दै आज दिउँसो २ बजे महिलाहरूलाई साडी बाँड्न लागेको हो। २०७४ सालमा एमालेबाट निर्वाचित भएका उनीले यसपालि पनि वडाध्यक्षका दाबेदार दिएका छन् ।
वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध गरिएको उल्लेख छ। निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईलेका अनुसार यो कार्यक्रमले निर्वाचन आचारसंहिता, २०७८ ले उल्लंघन गरेकोले त्यसलाई तत्काल रोक्निे छ ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]