कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको नेतृत्वमा खिलेन्द्रराज चौधरी

सौरहा, ९ बैशाख । थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको पन्ध्रौ साधारण सभा तथा चौथो अधिवशेन सम्पन्न भएको छ । अधिवशेन खिलेन्द्र राज चौधरीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति निर्विरोध चयन भएको हो। जसको उपाध्यक्षमा जीत बहादुर चौधरी, सचिव दिपेन्द्र कुमार चौधरी (दिपेश), कोषाध्यक्ष नविन कुमार चौधरी, सह सचिव रतनमाला चौधरी, सदस्यहरुमा यूवराज चौधरी, हठन चौधरी, सन्जु महतो, सन्ध्या गिरी चौधरी, फुलेश्वर चौधरी, सन्त कुमार चौधरी चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै रत्ननगर नगरपालिका वडा न ६ का वडा सदस्य किरण चौधरीले लोपहुन लागेको थारु भाषा, कला, संस्कृतिको जर्गेन गर्न यस संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यस संग्रहालयको संरक्षण एवं सम्बद्धर्न गर्नको लागि यूवाहरु ससक्त भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा थारु संग्रहालयका पूर्व अध्यक्ष अर्जुन चौधरी, निड्सका अध्यक्ष शिव नारायण चौधरी, हरियाली यूवा क्लबका निर्वतमान अध्यक्ष पूर्ण चौधरी, शिक्षक अर्जुन चौधरीले शुभकामना मन्तब्य दिनुभएको थियो
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]