कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
निपनीमा दुईवटा अटो एकआपसमा ठक्कर, दुईजना घाइते

रत्ननगर, २ बैशाख । पुर्व पश्चिम राजमार्गको रत्ननगर निपनीमा दुईवटा अटो एकआपसमा ठक्करखाई दुर्घटना भएको छ । ग्यास बोकेको अटो ना. ३ स. ९४१८ र खालि अटो प्र.०६०१ ह. ०००९ नंको अटो आज (शुक्रवार) दिउसो सवा ४ः२० बजे दुर्घटना भएको हो । दुर्घटनामा दुवै अटो चालक घाइते भएका छन् । दुवैको उपचारको लागी अस्पताल लगिएको छ । थप विवरण आउँन बाकि छ ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

