चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
भरतपुर महानगरपालिकाका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु

चितवन,२ बैशाख । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु भएको छ ।
भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम सुरू भएको हो । जस अन्तर्गत भरतपुरको चौबिसकोटीमा बत्ती जडान भई बल्न सुरू भएको छ ।
नयाँ वर्षको अवसर पारेर बिहीबार चौबिसकोठीमा बत्ती बालिएको हो । अन्य मुख्य चोकमा पनि विस्तारै बत्ती बल्ने महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयचोक हाकिम, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिनेछ । एउटा पोलमा २ सय वाटका ८ वटा लाइट राखिनेछ । अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ । मूल्य अभिवृद्धि करसहित सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभिसँग ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएको थियो ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]