सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
सशस्त्र प्रहरीको प्रमुखमा पुष्पराम केसी नियुक्त

काठमाण्डौ, ३० चैत्र । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेकोछ । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडि हुनुहुन्थ्यो । उहाँले उमेरहदका कारण २०७९ वैशाख १८ मा अवकाश पाउँदै हुनुहुन्छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुनुभएको थियो । खनालको अवकाशपछि केसी र रामशरण पौडेल आईजीपीको प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]