कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राइटपाथको बार्षिकोत्सवमा छुट सुविधा सार्वजनिक

भरतपुर । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ चितवन शाखाले आइतबार छैठाैं बार्षिकोत्सव मनाएको छ । राइटपाथको नारायणगण स्थित कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सवको अबसरमा राइटपाथ राइटपाथले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न छुट सुविधा सार्वजनिक गरेको छ । कार्यक्रममा राइटपाथ चितवनका प्रबन्धक निर्देशक सुरज पौडेलले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत तथा आईएलटीएस र पिटिईको कक्षामा ५० प्रतिशत छुट दिने घोषण गरेका हुन् । उनले यसै हप्ता भित्र सम्पर्कमा आउने विद्यार्थीहरूले ३ हजार ५०० छुट सहित २८ हजारमा आइएलटीएसको डेट बुकिङ्ग गर्न सक्ने जानकारी दिए । राइटपाथ चितवनले रु २ हजारमा अनलाइन आइएलटीएस र पिटिइको कक्षामा सहभागी हुन सक्ने उनले जानकारी दिएको छ । छुट सुविधा मंसिर २१ गतेसम्म मात्र लानु हुनेछ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई राइटपाथले करियर काउन्सिलिङ गर्दै आएको छ । राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ । काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ । राइटपाथले युके, अमेरिका, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा जस्ता शैक्षिक गन्तव्यका लागि काम गर्दै आएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

