Listen Live: 

नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न

Radio Chitwan
आइतवार, फाल्गुन २२, २०७८

काठमाडौँ, फागुन २२ । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ ।
शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा धनकुटाका भोगेन्द« थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका दिल कु। सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत पर्शुराम ले पद तथा गोपनियताको सपथ गराएको महासंघले जनाएको छ ।
प्रदेश–१ कमिटी नामावली
१ अध्यक्ष राजकुमार थापा झापा
२ उपाध्यक्ष भोगेन्द« थापा धनकुटा
३ उपाध्यक्ष टिका शिवाकोटी सुनसरी
४ सचिव जितन थापा मोरङ
५ सहसचिव सिताराम श्रेष्ठ खोटाङ
६ सहसचिव दिल कु। सुनुवार ताप्लेजुङ
७ कोषाध्यक्ष हेमन्त सुवेदी मोरङ
सदस्यहरु
८ राजु तुलाधर उदयपुर
९ मन कुमारी राई उदयपुर
१० बल बहादुर कार्की उदयपुर
११ निरज घिसिङ उदयपुर
१२ सन्दीप पोखरेल मोरङ
१३ विकास खरेल मोरङ
१४ युवराज रानामगर मोरङ
१५ शंकर खड्का मोरङ
१६ बुद्ध साम्पा मोरङ
१७ गोविन्द ढुंगाना मोरङ
१८ ओम प्रकाश बास्तोला सोलुखुम्बु
१९ दिपक तामाङ सोलुखुम्बु
२० हरी गुरुङ खोटाङ
२१ अन्जना राई खोटाङ
२२ ऋषीराम पराजुली धनकुटा
२३ सृजना भुजेल धनकुटा
२४ आशीष निरौला भोजपुर
२५ समीरा राई भोजपुर
२६ मनिषा निरौला ओखलढुंगा
२७ पूर्ण बहादुर श्रेष्ठ ओखलढुंगा
२८ अभिषेक पालुङ्गा ताप्लेजुङ
२९ साजन लिम्बु ताप्लेजुङ
३० केशव पौडेल ताप्लेजुङ
३१ सन्तोष पोखरेल झापा
३२ सुमन शाही झापा
३३ प्रकाश बस्नेत झापा
३४ तेजकुमार राई झापा
३५ सुमन दाहाल झापा
३६ प्रदीप खरेल झापा
३७ नारायण खनाल झापा
३८ निङसन लामा झापा
३९ युगन भुषाल संखुवासभा
४० जिल्ला मान राई संखुवासभा
४१ केदार बस्नेत सुनसरी
४२ श्याम चौधरी सुनसरी
४३ शुरेस गिरी सुनसरी
४४ जितेन्द« सुवेदी सुनसरी
४५ अजीत राई सुनसरी
४६ चेतनन्द पौडेल सुनसरी
४७ सागर आचार्य सुनसरी
४८ नेत्र प्रसाद पोखरेल ईलाम
४९ कुमार लिम्बु ईलाम
५० गणेश खतिवडा ईलाम
५१ सीता राइ महिला तर्फ
५२ मनिषा ओगरी महिला तर्फ
५३ सरीता कार्की महिला तर्फ
५४ विमला दाहाल महिला तर्फ
५५ शर्मीला राई महिला तर्फ
५६ उदय मुन्डा खेल संघ तर्फ
५७ दिपक चौहान खेल संघ तर्फ
५८ राजेश कँडेल खेल संघ तर्फ
५९ जीवन राई खेल संघ तर्फ
६० अभिषेक प्रधान ९खेल संघ तर्फ
६१ उदय राज भुजेल खेल संघ तर्फ
६२ युवराज विष्ट खेल संघ तर्फ
६३ केशव पौडेल खेल संघ तर्फ
६४ दुर्गा राज लिम्बु खेल संघ तर्फ
६५ रविन अधिकारी खेल संघ तर्फ
६६ मिखत धामी खेल संघ तर्फ

आन्य समाचारहरु:-
December 18, 2023
खेलकुद विकास समिति रत्ननगर १२ फाइनलमा प्रवेश

रत्ननगर । खेलकुद विकास समिति रत्ननगर १२ रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा पेन्गुईन एजुकेशन भरतपुर २४ […]

December 18, 2023
दोस्रो रत्नप्रिय कप : प्याराडाइज युवा क्लव फाइनलमा प्रवेश

रत्ननगर । प्याराडाइन युवा क्लव सिसुवार रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा हेटौडा फुटबल एकाडेमीलाई ४–० गोल […]

December 16, 2023
रत्न प्रिय कप फुटबल : पेन्गुईन भरतपुर- २४ सेमिफाईनलमा प्रवेश

रत्ननगर, मंसिर ३० । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत शनिवार भएकाे खेलमा पेन्गुईन भरतपुर- २४ विजयी भएकाे छ । पेनाल्टी सुटआउटमा गैडाकाेट फुटबल क्लब ३-१ […]

December 15, 2023
दोस्रो रत्नप्रिय कप : प्याराडाइज सेमिफाइनलमा प्रवेश

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । भण्डारा एपिएफलाई ४–१ गोल अन्तरले पराजित गर्दैै प्याराडाइज […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram