काठमाडौं, असोज ६- नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल […]
नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशन सम्पन्न

काठमाडौँ, फागुन २२ । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहिदहरुको सम्झनामा झापामा शनिबार प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ ।
शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा धनकुटाका भोगेन्द« थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका दिल कु। सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत पर्शुराम ले पद तथा गोपनियताको सपथ गराएको महासंघले जनाएको छ ।
प्रदेश–१ कमिटी नामावली
१ अध्यक्ष राजकुमार थापा झापा
२ उपाध्यक्ष भोगेन्द« थापा धनकुटा
३ उपाध्यक्ष टिका शिवाकोटी सुनसरी
४ सचिव जितन थापा मोरङ
५ सहसचिव सिताराम श्रेष्ठ खोटाङ
६ सहसचिव दिल कु। सुनुवार ताप्लेजुङ
७ कोषाध्यक्ष हेमन्त सुवेदी मोरङ
सदस्यहरु
८ राजु तुलाधर उदयपुर
९ मन कुमारी राई उदयपुर
१० बल बहादुर कार्की उदयपुर
११ निरज घिसिङ उदयपुर
१२ सन्दीप पोखरेल मोरङ
१३ विकास खरेल मोरङ
१४ युवराज रानामगर मोरङ
१५ शंकर खड्का मोरङ
१६ बुद्ध साम्पा मोरङ
१७ गोविन्द ढुंगाना मोरङ
१८ ओम प्रकाश बास्तोला सोलुखुम्बु
१९ दिपक तामाङ सोलुखुम्बु
२० हरी गुरुङ खोटाङ
२१ अन्जना राई खोटाङ
२२ ऋषीराम पराजुली धनकुटा
२३ सृजना भुजेल धनकुटा
२४ आशीष निरौला भोजपुर
२५ समीरा राई भोजपुर
२६ मनिषा निरौला ओखलढुंगा
२७ पूर्ण बहादुर श्रेष्ठ ओखलढुंगा
२८ अभिषेक पालुङ्गा ताप्लेजुङ
२९ साजन लिम्बु ताप्लेजुङ
३० केशव पौडेल ताप्लेजुङ
३१ सन्तोष पोखरेल झापा
३२ सुमन शाही झापा
३३ प्रकाश बस्नेत झापा
३४ तेजकुमार राई झापा
३५ सुमन दाहाल झापा
३६ प्रदीप खरेल झापा
३७ नारायण खनाल झापा
३८ निङसन लामा झापा
३९ युगन भुषाल संखुवासभा
४० जिल्ला मान राई संखुवासभा
४१ केदार बस्नेत सुनसरी
४२ श्याम चौधरी सुनसरी
४३ शुरेस गिरी सुनसरी
४४ जितेन्द« सुवेदी सुनसरी
४५ अजीत राई सुनसरी
४६ चेतनन्द पौडेल सुनसरी
४७ सागर आचार्य सुनसरी
४८ नेत्र प्रसाद पोखरेल ईलाम
४९ कुमार लिम्बु ईलाम
५० गणेश खतिवडा ईलाम
५१ सीता राइ महिला तर्फ
५२ मनिषा ओगरी महिला तर्फ
५३ सरीता कार्की महिला तर्फ
५४ विमला दाहाल महिला तर्फ
५५ शर्मीला राई महिला तर्फ
५६ उदय मुन्डा खेल संघ तर्फ
५७ दिपक चौहान खेल संघ तर्फ
५८ राजेश कँडेल खेल संघ तर्फ
५९ जीवन राई खेल संघ तर्फ
६० अभिषेक प्रधान ९खेल संघ तर्फ
६१ उदय राज भुजेल खेल संघ तर्फ
६२ युवराज विष्ट खेल संघ तर्फ
६३ केशव पौडेल खेल संघ तर्फ
६४ दुर्गा राज लिम्बु खेल संघ तर्फ
६५ रविन अधिकारी खेल संघ तर्फ
६६ मिखत धामी खेल संघ तर्फ
चितवन भदौ १८भारतसँग पराजयसँगै नेपाल एसियन कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २० दशमलव १ ओभरमा […]
चितवन। पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अवसरमा आयाेजित खेल जेसीजले २- १ गोल अन्तरले जित हात पारेको छ […]
चितवन, वैशाख ७( भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जितेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको आजको फाइनल खेलमा घरेलु टोली […]