कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पिठुवामा रक्तदान कार्यक्रम, सम्पन्न ८२ युनिट रगत संकलन

रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ ।
मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई दृष्टगत गर्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा पिठुवा, रत्ननगर नगरपालिका वडा नं. १६ वडा कार्यालय, पिठुवा स्वास्थ्य चौकी र पिठुवामा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजना कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ५७ जना पुरुष र २५ जना महिलाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठ, सरिता गुरुङ, नेपाल रेडक्रस सोसाइटी उपशाखा पिठुवा सभापती कमलनाथ अधिकारी, पिठुवा स्वास्थ्य चौकी प्रमुख नरहरी श्याम शर्मा, पिठुवा सामुदायिक सिकाई केन्द्र अध्यक्ष नेत्र घिमिरे लगायतको उपस्थिति थियो ।

कार्यक्रमबाट जिल्लामा रगत अभावका कारण अप्ठ्यारोमा परेकाहरुलाई केही मात्रामा भएतापनी सहयोग पुग्ने विश्वास गरिएको वडाध्यक्ष हेमराज थापाल बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]