चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
नेपाल लाइफ इन्स्योरेन्सको सम्पर्क कार्यालय उद्घाटन
रत्ननगर । नेपाल लाइफ ईन्स्याेरेन्स कम्पनी लि.काे एजेन्सी मेनेजरकाे कार्यालय आज उद्घाटन गरिएको छ । उक्त कार्यालय समुदघाटन समारोह नवदुर्गा टाेल विकास संस्थाका अध्यक्ष श्याम कुमार प्रधानकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेशमन्त्री जगन्नाथ थपलियाले विमा गर्ने संस्था नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा जाेड दिए । सोही कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख सपूतचन्द्र खनाल, साैराहा टाँडी शाखा प्रमुख सन्तकृपाल अग्रहरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य गाेपी नेपाल, रत्ननगर नगर सचिव शिवराज सुवेदी, भिंजःखलः रत्ननगरकत सचिव राजु मालाकार, रेडियो चितवनका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । अन्तर्कियात्मक कार्यक्रम सहित सम्पन्न भएको उक्त कार्यक्रम नेपाल लाईफ इन्स्योरेन कम्पनीका सम्पर्क म्यानेजर गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन राजेन्द्र प्रसाद वाग्लेले गरेका थिए ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]