Listen Live: 

लुमन्तीको सहयोगमा आर्थिक सुपान्तरणका सवलिकरण सम्वन्धी कार्यक्रम

Radio Chitwan
आइतवार, अशोज २०, २०८१

कालिका । चितवनको कालिका नगरपालिका भित्र वसोवास गर्ने विभिन्न समुदायका टोल सुधार समितिका प्रतिनिधिहरुलाई सामाजिक तथा आर्थिक सुपान्तरणका सवलिकरण सम्वन्धी कार्यक्रम” सम्पन्न भएको छ ।

कालिका नगरपालिका कार्यक्षेत्र भएको लुमन्तिको आयोजनामा सामाजिक तथा आर्थिक सुपान्तरणका सवलिकरण कार्यक्रम” कालिका नगरपालिकाका १० वटा समुहले चालू बर्षका कार्यक्रम र आगामि बर्ष सञ्चालन गर्नु पर्नेकार्यक्रमका बिषय र वजेट व्यवस्थापनका विषयमा प्रस्तुतीकरण समेत गरेका थिय ।

समुदाय स्तरमा वजेट वाडफाड , प्राथमिकता पहिचान गरि लागत साझेदारीवाट समाज विकास गर्न सकिन्छ भनेर सन्देश प्रवाह गर्नकाे लागि कार्यक्रम महत्त्वपूर्ण रहेको लुम्नतीका कार्यक्षेत्र संयोजक सिहं बहादुर वाइवा तमाङले वताए ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram