Listen Live: 

राष्ट्रिय युवा संघ नेपाल कप को विजय शुरुवात

Radio Chitwan
बुधबार, अशोज २, २०८१

चितवन, राष्ट्रिय युवा संघ नेपाल कालिका नगरपालिका वार्ड नं ७ को आयोजनामा प्रथम राष्ट्रिय युवा संघ नेपाल कप खुल्ला फुटबल प्रतियोगितामा गडुवा युवा क्लब कालिकाले बिजय शुरुवात गरेको छ! कालिका नगरपालिका वार्ड नं ७ स्थित सगुन विकास समाजको खेल मैदानमा भएको उद्घाटन खेलमा गडुवा युवा क्लब कालिकाले योङ्ग ब्वाइज भरतपुर लाई ४-१ ले हराउँदै बिजय शुरुवात गरेको हो!

यस फुटबल प्रतियोगितामा कुल १२ टोलि सहभागी प्रतियोगिताको उद्घाटन कालिका नगरपालिका नगर प्रमुख विनोद रेग्मीले गरेका थिए! नगर प्रमुख रेग्मीले खेल र खेलाडीको हितमा कालिका नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाएका छन् | खेल र खेलाडीले नै रास्ट्र लाई चिनाउँछ! र रेग्मीले खेललाई कसरी विकास गर्ने खेलमार्फत कालिका नगरपालिका लाई चिनाउने वातावरण बनाउने तर्फ हामि केन्दित छौं! नगर प्रमुख रेग्मीले कालिका नगरपालिकाले खेल छेत्र लाई अतिनै महत्वपूर्ण छेत्रको रुपमा लिएको बताए |

प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिदै जाने लछ्य रहेको मुख्य खेल व्यवस्थापक राष्ट्रिय युवा संघ नेपाल कालिका बडा नं ७ का इन्चार्ज अजय लामाले वताए!  र भोलिको खेल राष्ट्रिय युवा संघ नेपाल कालिका बडा नं २ Vs मिलिजुली युवा क्लब रहेको छ |

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram