कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
उधमशिल महिला समुहकाे तिज विशेष कार्यक्रम

रत्ननगर । उधमशिल महिला समूह रत्ननगरले शनिबार तिज विशेष कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाली महिलाहरुकाे विशेष पर्व हरितालिका तिज लक्ष्ती कार्यक्रम गरिएकाे समुहकी अध्यक्ष गीता सिंखडाले बताईन । चाडवाड सहज र सरल रुपले मनाउन पनि सकिन्छ भनेर दिदिवहिनि जम्मा भएर सामान्य दर खाने र नाचगान गरेर कार्यक्रम गरिएकाे उनले बताईन ।
पछिल्लाे समय चाडवाडकाे नाममा गरगहना प्रदर्शन गर्नेक्रम वढेकाेले समुहका दिदिबहिनीहरुलाई गरगहना प्रदर्शन नहुने गरि कार्यक्रममा सहभागी हुन पनि आग्रह गरेकाे अध्यक्ष सिंखडाले बताईन ।
आफ्नाे कला र धर्म संस्कृतिकाे संरक्षण गर्न तिज विशेष कार्यक्रमकाे आयाेजना गरिएकाे समुहकी सचिव मिरा ढकालले वताईन। पछिल्लाे समय चाडवाड हुने खानेकाेलागि मात्र जस्ताे देखियकाले संघसंस्थाका कार्यक्रममा गरगहना प्रदर्शन गर्न नहुने ढकाल वताईन ।
तिज विशेष कार्यक्रममा समुहकी उपाध्यक्ष शान्ति ढकालले स्वागत मन्तव्य राख्नु भएकाे उक्त कार्यक्रममा २५० जना महिला उधमीहरुकाे सहभागीता रहेकाे थियाे ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

