रत्ननगर, भदौ ४ । चितवनकाे कालिकामा खोलाले बगाएर बेपत्ता
भएका बालककाे शव फेला परेकाेछ । बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षिया
बालक हरिराम अर्यालकाे शव फेला परेकाे हाे ।आज दिउसो १:५५ बजे कालिका नगरपालिका-७ स्याउली बजार स्थित
बुङखोलामा हात खुट्टा धुने क्रममा बगेर सोही ठाउँ बस्ने उत्तम अर्यालका ६
वर्षिया छोरा हरिराम अर्याल बेपत्ता भएका थिए ।बेपत्ता बालककाे शव बगाएको स्थानबाट करिब ४ किलोमिटर
दक्षिणतर्फ कालिका वडा नं. ६ स्थित मिलिजुली चोककाे कुलाेमा दिउसाे ३:३०
बजेकाे समयमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खोलाले बगाउँदा चितवनको कालिकामा एक बालकको मृत्यु

Radio Chitwan
मङ्लबार, भदौ ४, २०८१
आन्य समाचारहरु:-
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल
कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर १२ मा नकआउट फुटबल सुरु
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]