चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
घाइतेको स्वस्थ अबस्था वारे बुझन अस्पताल पुरे मेयर रेग्मी
चितुवाको आक्रमणबाट घाईते भएका चन्द्रप्रसाद पौडेलको स्वास्थ्य अवस्थाबारे कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी लिनुभएको छ । भरतपुर अस्पतालनै पुगेर नगर प्रमुख रेग्मीले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
घाइते पौडेल उनका परिवार, अस्पतालका कर्मचारीहरुसँग नगर प्रमुख रेग्मीले छलफल गर्नुभएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपनि देब्रेहातको चोर औला चँडिने अवस्थामा पुगेकाले उपचारमा कुनैपनि खालका अभाव र समस्याहुन नदिन चिकित्सकहरुलाई आग्रहगर्नुभयो । उपचार व्यवस्थासँगै राज्यवाट पाइने क्षतिपूर्ती लगायतको विषयमा चिन्ता नलिन घाइतेका परिवारलाई आग्रहगर्नुभयो ।
हिजो अपरान्ह ४ बजे वडा नं. ७ स्थित उदयपुर सामुदायिक वनको लबडाँडा नजिकैको जंगलमा घाँस काट्न गएको बेला स्थानीय ४५ वर्षीय चन्द्रप्रसाद पौडेललाई तीनवटा चितुवाको बच्चाहरुले सामुहिक रुपमा आक्रण गरेका थिए ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]