रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
रत्ननगरको झुवानीमा एकमहिने वटेर तालिम सम्पन्न
रत्ननगर । बैदेशीक रोजगारबाट नेपाल फर्किएकाहरुलाई लक्षीतगरि ब्रिलियन्ट
मेनपावर ट्रेनिङ सेन्टर काठमाडौको आयोजन , बैदेशिक रोजगार बोर्डको सहयोग,
रत्ननगर नगरपालिका वडा नं. ५ र झुवानी सामुदायिक पुस्तकालयको समन्वयमा
बैदेशिक रोजगार बाट फर्केका हरूलाई १ महिने वेटर तालिम झुवानीमा विहिबार
सम्पन्न भएको छ ।रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडाध्यक्ष
बालकृष्ण चापागाईले झुवानी सामुदायिक पुस्तकालयको सभाहलमा एक कार्यक्रमका
बीच तालिमको समापन गर्नु भएको थियाे ।समापन कार्यक्रमका प्रमुख
अतिथिसमेत रहनु भएका वडाध्यक्ष चापागाईंले ‘बेरोजगार युवा जनशक्तिहरुलाई
श्रम बजार अनुकूलको ज्ञान र सीप प्रदान गरीएको बताए४० जना सहभागी रहेको तालिमको संयोजन बिनोद पौडलले गर्नु भएको थियो । भने
कार्यक्रम पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्मपन्न भएको
थियो । सञ्चालन भने छन्नुराम चौधरीले गरेका थिए ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]