रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट
Radio Chitwan
सोमवार, साउन २१, २०८१
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय
माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क
ल्याउन सफल भएका छन् ।
राष्ट्रिय
परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो विद्यालयमा
विज्ञान विषय लिएर अध्ययन गरेका पुजग डल्लाकोटीले ३.९६ जिपिए र सोही विषय
लिएर अध्ययन गरेका अनिश भट्टले समान ३.९६ जिपिए ल्याएर आफूहरुलाई
राष्ट्रियस्तरमै अब्बल साबित गरेका हुन् । डल्लाकोटी र भट्ट रत्ननगर निवासी
हुन् ।

डल्लाकोटी
स्काइराइडरमा नर्सरीदेखि र भट्ट कक्षा ४ बाट अध्ययन गरिरहेको विद्यालयका
प्राचार्य मदन पुरीले जानकारी दिए । एसइई र कक्षा ११ मा ‘ए’ प्लस ल्याएर
उत्तीर्ण भएका डल्लाकोटी र भट्टले कक्षा १२ मा सर्वोत्कृष्ट अङ्क ल्याउन
सफल भएका हुन् ।

कक्षा १२
को परीक्षामा चार जिपिए ल्याउने विद्यार्थी अहिलेसम्म भेटिएका छैनन् ।
परीक्षा बोर्डले ३.९६ जिपिए ल्याउने विद्यार्थीको सर्वोत्कृष्ट नतिजा भनेको
छ । स्काइराइडर आवासीय माविले भने डल्लाकोटी र भट्ट नेपाल प्रथम भएको दाबी
गरेको छ । प्राचार्य पुरीले नेपाल प्रथम भनेर स्तर छुट्याउने प्रचलनको
अन्त्य भएकाले स्काइराइडरका दुई छात्रले राष्ट्रियरुपमै सर्वोत्कृष्ट अङ्क
ल्याउन सफल भएको बताए ।

सो
विद्यालयबाट विज्ञान विषयतर्फ ३२ जना ‘ए’ प्लस, ४९ जना ‘ए’, १६ जना ‘बी’
प्लस र ४ जनाले ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् । विज्ञान विषयमा
छात्रातर्फ निभा श्रेष्ठले ३ दशमलब ९० जिपिए ल्याएकी छन् । व्यवस्थापनतर्फ
२५ जना विद्यार्थीले ‘ए’ प्लस, ७२ जना विद्यार्थीले ‘ए’, ८३ जना विद्यार्थी
‘बी’ प्लस र १३ जना विद्यार्थी ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् ।
व्यवस्थापनतर्फ प्रतीक खरेलले ३ दशमलब ८० जिपिए अङ्क ल्याएर आफुलाई अब्बल
साबित गरेका छन् ।

स्काइराइडरका
विज्ञान विभाग प्रमुख शरदराज अधिकारीले विद्यार्थीको लगनशीलता र
शिक्षकहरुको अथक प्रयासबाट कक्षा १२ को परीक्षामा विद्यालयले सर्वोत्कृष्ट
नतिजा निकाल्न सफल भएको बताए । ‘शिक्षक, विद्यार्थी र अभिभावकको प्रयासबाट
राष्ट्रियस्तरमै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएका हौँ’, उनले भने,
‘अहिलेको नतिजाले अभिभावकले शिक्षामा गरेको लगानी सुरक्षित गरेको छ ।’ जीवन
उपयोगी शिक्षासहित कक्षा १२ सम्म पढाइ हुने स्काइराइडरमा ३ हजार ५००
विद्यार्थी अध्ययन गर्छन् ।

आन्य समाचारहरु:-
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]