कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट

Radio Chitwan
सोमवार, साउन २१, २०८१
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय
माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क
ल्याउन सफल भएका छन् ।
राष्ट्रिय
परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो विद्यालयमा
विज्ञान विषय लिएर अध्ययन गरेका पुजग डल्लाकोटीले ३.९६ जिपिए र सोही विषय
लिएर अध्ययन गरेका अनिश भट्टले समान ३.९६ जिपिए ल्याएर आफूहरुलाई
राष्ट्रियस्तरमै अब्बल साबित गरेका हुन् । डल्लाकोटी र भट्ट रत्ननगर निवासी
हुन् ।

डल्लाकोटी
स्काइराइडरमा नर्सरीदेखि र भट्ट कक्षा ४ बाट अध्ययन गरिरहेको विद्यालयका
प्राचार्य मदन पुरीले जानकारी दिए । एसइई र कक्षा ११ मा ‘ए’ प्लस ल्याएर
उत्तीर्ण भएका डल्लाकोटी र भट्टले कक्षा १२ मा सर्वोत्कृष्ट अङ्क ल्याउन
सफल भएका हुन् ।

कक्षा १२
को परीक्षामा चार जिपिए ल्याउने विद्यार्थी अहिलेसम्म भेटिएका छैनन् ।
परीक्षा बोर्डले ३.९६ जिपिए ल्याउने विद्यार्थीको सर्वोत्कृष्ट नतिजा भनेको
छ । स्काइराइडर आवासीय माविले भने डल्लाकोटी र भट्ट नेपाल प्रथम भएको दाबी
गरेको छ । प्राचार्य पुरीले नेपाल प्रथम भनेर स्तर छुट्याउने प्रचलनको
अन्त्य भएकाले स्काइराइडरका दुई छात्रले राष्ट्रियरुपमै सर्वोत्कृष्ट अङ्क
ल्याउन सफल भएको बताए ।

सो
विद्यालयबाट विज्ञान विषयतर्फ ३२ जना ‘ए’ प्लस, ४९ जना ‘ए’, १६ जना ‘बी’
प्लस र ४ जनाले ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् । विज्ञान विषयमा
छात्रातर्फ निभा श्रेष्ठले ३ दशमलब ९० जिपिए ल्याएकी छन् । व्यवस्थापनतर्फ
२५ जना विद्यार्थीले ‘ए’ प्लस, ७२ जना विद्यार्थीले ‘ए’, ८३ जना विद्यार्थी
‘बी’ प्लस र १३ जना विद्यार्थी ‘बी’ श्रेणीमा उत्तीर्ण भएका छन् ।
व्यवस्थापनतर्फ प्रतीक खरेलले ३ दशमलब ८० जिपिए अङ्क ल्याएर आफुलाई अब्बल
साबित गरेका छन् ।

स्काइराइडरका
विज्ञान विभाग प्रमुख शरदराज अधिकारीले विद्यार्थीको लगनशीलता र
शिक्षकहरुको अथक प्रयासबाट कक्षा १२ को परीक्षामा विद्यालयले सर्वोत्कृष्ट
नतिजा निकाल्न सफल भएको बताए । ‘शिक्षक, विद्यार्थी र अभिभावकको प्रयासबाट
राष्ट्रियस्तरमै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएका हौँ’, उनले भने,
‘अहिलेको नतिजाले अभिभावकले शिक्षामा गरेको लगानी सुरक्षित गरेको छ ।’ जीवन
उपयोगी शिक्षासहित कक्षा १२ सम्म पढाइ हुने स्काइराइडरमा ३ हजार ५००
विद्यार्थी अध्ययन गर्छन् ।

आन्य समाचारहरु:-
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर १२ मा नकआउट फुटबल सुरु
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]