रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
झुवानी सामुदायिक पुस्तकालयद्धारा वृक्षरोपणका लागि बिरुवा बितरण
Radio Chitwan
आइतवार, साउन २०, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं.५ झुवानीमा वृक्षरोपण एवं बिरुवा बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
झुवानी
सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी
संस्थाकाे आयाेजना एवं रत्ननगर नगरपालिका वडा नम्बर ५ काे सहयाेगमा
बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रम गरिएकाे पुस्तकालयका अध्यक्ष अनिल
अर्यालले बताए । साथै वडा भित्र वृक्षरोपणका लागि धुपि १५०, कल्की २००,
म्याङ्गाेस्टिक १५०, राजवृक्ष ५०, काेइरालाे १५०, टाकी १५०, अम्वाका ५० वटा
विरूवाहरु बितरण गरिएकाे अर्यालले बताए ।

पर्यावरण
स्वच्छता बढाउने उद्देश्यका पुस्तकालय परिसरमा विभिन्न प्रजातिका
वृक्षरोपण गरिएको वडाअध्यक्ष बालकृष्ण चापागाईंले बताए। उनले सिंगो
विश्वलाई वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै खालि रहेका हरेक
स्थानमा वृक्षरोपण गर्नु पर्नेमा जाेड दिएका छन् ।

आन्य समाचारहरु:-
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]