कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बछाैलीमा निशुल्क आँखा शिविर : २५० जनाको परीक्षण गर्दा ३७ जनामा मोतियाविन्दु

चितवन । चितवन रत्ननगर नगरपालिका ७ स्थित बछाैलीमा बुधबार आयोजित निशुल्क आँखा परिक्षण शिविरमा २५० जनाले आँखा परिक्षण गराएका छन् ।
रत्ननगर ७ मा रहेकाे सौराहा आँखा उपचार केन्द्रमा भएकाे शिविरमा रत्ननगर नगरपालिका वडा नं ५,६ र ७ , ग्रीन सोसाइटी नेपाल, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, ग्रीन सोसाइटी पब्लिक स्कूल, गैडा सामुदायिक पर्यटन सहकारी संस्था लि,सौराहा सामुदायिक पुस्तकालय लगायतका सामाजिक सघसंस्थाको आयोजनामा नेपालका वरिष्ठ एवं ख्याति प्राप्त विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो ।
शिविरमा परिक्षण गराएकामध्य ३७ जनामा मोतियाविन्दु देखिएको र पहिलो चरणमा ३० जनाको निशुल्क शल्यक्रियाको लागि लगि भरतपुर अाखा अस्पताल लगिएको ग्रीन सोसाइटी नेपालका महासचिव श्रीलाल परियारले जानकारी दिए ।उनीहरुको भरतपुर आँखा अस्पतालको सहकार्यमा निशुल्क शल्यक्रिया गरिने परियारले बताए ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]