कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
उद्यमशिल महिला समूह रत्ननगरद्वारा बृक्षाराेपण

रत्ननगर । उद्यमशील महिला समूह रत्ननगरको स्थापना दिवसको अवसरमा बिरुवा वितरण तथा विद्यालय परिसरमा बृक्षाराेपण गरिएकाे छ । दिसवसकाे अबसर पारेर रत्ननगरका १६ वटै वडामा धुपी,कागती,अम्बा, म्याङ्गोस्टिक लगायतका बिरुवाहरू वितरण गरिएकाे नगरअध्यक्ष गीता सिंखडाले जानकारी दिइन । वडा नं १५ स्थित मधावपुर माविमा र आधारभूत विद्यालय बेल्सीमा वृक्षारोपण गरेको छ । उद्यमशिल महिला समूह वडा नं वडा समितिकी अध्यक्ष कान्ता रेग्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा जनप्रतिनिधि, वडा सचिव, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]