कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
गंगा प्लाजा व्यवसायीको रक्तदान : ५१ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । गंगा प्लाजा व्यवसायी समितिले आयोजना गरेको सो कार्यक्रममा ८ जना महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सेवक बास्तोलाले जानकारी दिए । विश्व जनसंख्या दिवसको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आम नागरिकले दान गरेको रगत विरामीसम्म पुग्न मुश्किल रहेको भन्दै पावरको भरमा रगत उपलब्ध गराउने गलत प्रवृतिको अन्त्य हुनुपर्ने बताए । सामान्य मान्छेले विरामी हुँदा रगत पाइदैन उनले भने भनसुनका आधारमा रगत पाउने अबस्थाको अन्त्य हुनुपर्छ । चितवनमा देखिएको रगतको अभावलाई मध्यनगर गरी सामाजिक उत्तरदायित्व बहन गरी रक्तदान कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष रामकुमार बुढाथोकीले बताए । गंगा प्लाजा व्यवसायी समितिका अध्यक्ष रामकुमार बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सल्लहाकार शंकर पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष सापकोटा सहित व्यवसायी समितिका पूर्वअध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र नियमित रक्तदान गर्ने युवा,युवतीहरुले रगत दिएका छन् ।







चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]