कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भोजपुरी गीत ‘तोहरा प्यार मे’ यूटुव मार्फत सार्वजनिक

खैरहनी । खैरहनी वडा नं १ बहेरी निवासी किशोर चौधरीले निर्माण गरेको भोजपुरी गित ‘तोहरा प्यार मे’ युटुव मार्फत सार्वजनिक गरिएको छ । पूर्वी चितवनको खैरहनी स्थित म्याङ्गो जनज्योति सिनेमा हलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सेविल इन्टरनेन्टमेण्ट नामक युटुव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको संगितकार समेत रहेका चौधरीले जानकारी दिए । संगितकार चौधरीले उक्त गीतमा निर्देशन तथा सम्पादन समेत गरेका छन् । अनुज गुप्ताको शब्दरचना रहेको उक्त गीतमा किशोर चौधरीले नै संगित भरेका छन् । चितवन र मकवानपुरका रमणीय ठाँउमा छायाङ्कन गरिएको उक्त गीत मनोज महतो र अनुमा चौधरीले गायका हुन । गीतमा कलाकारहरु अनुज गुप्ता र स्वच्छा महतोले अभिनय गरेका छन् । पछिल्लो समय युवापुस्ताले माया र प्रेमलाई खेलौनाको रुपमा लिने गरेको कुरालाई गीत मार्फत सचेत गराउन खोजिएको छ । गीतको बोलले मायामा सन्तुष्टि जरुरी छ भन्ने सन्देश दिन खोजिएको हो निर्देशक किशोर चौधरीले भने मनोरन्जनात्मक संगै प्रेममा धर्यता र विश्वास हुनुपर्छ भन्ने सन्देश दिएका छौ । गीति भिडियोमा छायाङ्कनमा मेघनाथ चौधरी र कलरमा मित्रदेव गुरुङ रहेका छन् ।

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]