कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नारायणी पुलबाट साइकलबाट झरेर हाम फालेका पुरुषको पहिचान खुल्यो

चितवन, असार २३-
नारायणी नदिको पुलबाट आइतबार बिहान हाम फालेका पुरुषको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१२ का ७३ बर्षिय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए । बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेका उनले नदीको भेलमा हाम फालेका थिए ।उनले पुलमा साइकल, चप्पल, टोपी लगायतका सामान छाडेका थिए । हाम फालेका ब्याक्ती नारायणबहादुर नै रहेको उनका छोरा देब बहादुर गुरुङले पुष्टी गरेको प्रहरीले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]