चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
हरियाली र सौन्दर्यकालागि रोटरी पुर्बी चितवनले वृक्षारोपण
राप्ती | रोटरी क्लब अफ पुर्बी चितवनले शनिबार विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । क्लबको नियमित कार्यक्रम अन्तरर्गत बुद्धशान्ति माध्यमिक बिधालय, राप्ति-२ गड्यौलीको परिषरमा क्लवले वृक्षारोपण गरेको हो ।
फलफुलका विरुवाहरु वितरण गर्दै क्लबका अध्यक्ष अनुप अधिकारीले बढ्दो जलबायू परिवर्तन न्यूनिकरण गर्न विरुवाको अत्यन्तै महत्व भएकोले विरुवालाई राम्रो संग हुर्काउन सवैलाई आग्रह गर्नु भयो ।
स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको क्लबका सह-सचिव तथा कार्यक्रम संयोजक राजन थ पलिय ले जानकारी दिनुभयो ।कार्यक्रममा राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेति, क्लबका संस्थापक अध्यक्ष राममणी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]