कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिका नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत्त मोहन श्रेष्ठलाई विदाई

कालिका, १९ असार । कालिका नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत्त मोहन श्रेष्ठलाई विदाई गरिएको छ । हाल कालिकाको वडा नं। १ र ५ मा रहेर कामगर्दै आएका थिए । चन्द्रागिरी नगरपालिकामा सरुवा भएपछि नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य शान्ति महतो, फारमकुमारी ढकाल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारीले फुलमाला सहित खादा लगायर विदाई गर्नुभएको हो ।
विदाई कार्यक्रममा वडा नं। ४ र ५ का संस्थापक अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ र जिएन महतोको पनि उपस्थ्तिी थियो ।
कालिका नगरपालिकाको वडा नं। १,२,३ र ५ मा ४ वर्ष ४ महिना काम गरेर विदाई भएका हुन । विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले नगरमा मोहन श्रेष्ठको योगदान स्मरणगर्न लायक रहेको बताउनुभयो ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]