कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ

आईतबार पूर्वी चितवनको रत्ननगर रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको आजै बाट छायांङ्गकन शुरू हुँदैछ ।
करिब २५ दिन छायांङ्गकन सेड्युल रहेको यस फिल्मको छायांङ्गकन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने कथा फिल्मले बोल्ने छ ।
रेहान मियाको निर्माण एवमंं निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य,अंकिता भुर्तेल , जीसु कोईराला र रेश्मा सुवेदीको मुख्य भूमिकामा रहेका छन ।
फिल्मको लागि किशोर चौधरी र केदार बरुवाल क्षेत्री को सङ्गीत दिएका छन भने रवि कोईरालाको छायाँङ्गन रहने छ । फिल्म करुणा फिल्मको व्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा लक्ष्मण नेपाल , विमल पौडेल, अन्जन शर्मा र केदार दवाडी बाल कलाकार अक्सा कोईराला लगायतको अभिनय हेर्न सकिन्छ ।
फिल्मको मुख्य सहायक निर्देशकमा करण साउद, सहायक निर्देशनमा राजन मोक्तान , द्वन्द्व निर्देशन निदेशक देव महर्जन, नृत्य निर्देशकमा किशोर चौधरी छन् । फिल्मको सफलताका लागि कलाकार राम रिमाल मिलन लामाले शुभकामना दिएका थिए । फिल्मलाई तिहारको मौका पारेर रिलिजमा ल्याईने छ ।फिल्मको कथा पनि निदेशक मियाले नै लेखेका हुन ।

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]