कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर ५ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । नगर स्वास्थय केन्द्र टराैलीमा नियमित स्वास्थय परिक्षण गराउदै आएका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।

स्वास्थ केन्द्रमा नियमित स्वास्थय परिक्षण गराएका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालन गर्नु पर्ने नियमका बारेमा सचेत गराउदै नाैनी घ्यू ,अण्डा लगायतका सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष बालकृष्ण चापागाईले जानकारी दिए ।
गर्भवती तथा सुत्केरि महिला हरुको पोषण आहार व्यवहार परिवर्तन गर्ने लक्ष्यका साथ नाैनी घ्यू ,अण्डासहित, साबुन, टाबेल, लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको वडाध्यक्ष चापागाईले बताए ।
यस्तै बालबालिकाहरुका लागि आवश्यक पौष्टिक आहार र गर्भवती तथा सुत्केरी महिलाहरुका लागि सरसफाइमा ध्यान दिन सचेत समेत गराईएकाे स्वास्थय केन्द्रका प्रमुख सिनियर अहेब गाेविन्द प्रसाद शर्माले जानकारी दिए ।
स्वास्थय केन्द्र मार्फत नियमित स्वास्थय परिक्षण गराएका ६५ जनालाई आवश्यक पौष्टिक आहार बितरण गरिएकाे शर्माले वताए ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]