कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दुई पटक रत्ननगरकाे मेयर बनेका कृष्ण लामाकाे निधन

रत्ननगर । तत्कालिक शाही शासनकालमा दुई पटक रत्ननगर नगरपालिकाे मेयर बनेका कृष्ण लामाकाे निधन भएकाे छ ।
शनिबार उनकाे हृदयघातका कारण निधन भएकाे हाे । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष रहेका लामा पूर्व राजा ज्ञानेन्द्र शाहले घाेषणा गरी २०६२ माघ २६ गते भएकाे स्थानीय निकायकाे निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।
त्याे भन्दा अघि २०६१ सालमा पूर्वराजा शाहले उनलाई साेही नगरपालिकाकाे मेयरमा मनाेनित गरेका थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले गरेकाे स्थानीय निकायकाे निर्वाचनमा मुलुकका ठुला दल भने सहभागी भएका थिएनन् ।
मुलुककाे राजनीतिक अबस्था जरजर रहेकाे अबस्थामा राप्रपाबाट चुनावमा हाेमिएका लामा निडर नेताकाे रुपमा परिचित थिए ।
एक दशक अघि राप्रपाबाट अलग भएका लामा अहिले राष्ट्रिय शक्ति नेेपालका केन्द्रीय सदस्य हुन ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]