चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को उपाधि
काठमाडौं । भारतको सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन-२’को उपाधि जितेका छन् ।
शनिबार राति सम्पन्न फाइनलमा अन्य तीन प्रतिस्पर्धीहरुलाई भोटमा पछि पार्दै राईले उपाधि जितेका हुन् ।जितसँगै उनले नगद १० लाख र विभिन्न गिफ्ट ह्याम्पर पनि पाए ।
‘पोएट आइडल’मा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए ।
पहिलो सिजनको उपाधि पनि सिक्किमकी निलम गुरुङले जितेकी थिइन् ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]