कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एमाले चितवनको ११ औं अधिवेशन : निर्वाचन कमिटी गठन

चितवन, जेठ ९ –
नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनका लागि निर्वाचन कमिटी गठन गरिएको छ ।
जिल्ला पार्टीको सिफारिसका आधारमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कमिटी गठन गरेको हो ।
कमिटीको प्रमुख निर्वाचन अधिकृतमा पिपीएल उपमहासचिव एवम् बागमती प्रदेश प्रमुख जगन्नाथ थपलियालाई नियुक्त गरिएको छ । निर्वाचन अधिकृतहरुमा यमनाथ शर्मा, राजकुमार श्रेष्ठ, शेषशंकर उप्रेती, शोभा भट्टराईलाई नियुक्त गरिएको छ ।
यही जेठ १२, १३ र १४ गते एमाले चितवनको जिल्ला अधिवेशन हुँदैछ । ऊक्त अधिवेशनमा निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरी पठाइएको आयोगले जनाएको छ ।
नेकपा (एमाले) को विधान, निर्वाचन अयोग नियमावली, निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता, पार्टीको अन्तरपार्टी निर्देशन लगायत पार्टीको घोषित नीति र केन्द्रीय निर्वाचन अयोगको निर्देशनमा रहि निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सफलतापूर्वक सम्पन्न गर्न आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]