काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चैत्र २५ गतेदेखि रत्ननगरमा टाईफाइड विरुद्धको खोप लगाइने

चितवन, २१ चैत्र । रत्ननगर नगरपालिकामा यही चैत २५ गतेदेखि बालबालिकाहरूलाई टाईफाइड रोग विरुद्धको खोप लगाइने भएको छ। नगरपालिकाले आज (सोमबार) एक सूचना जारी गदै चैत २५ गरेदेखि वैशाख २ गतेसम्म १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरूलाई उक्त खोप लगाइने जनाएको हो।
बालबालिकालाई खोप लगाउन जन्मदर्ताको प्रमाण आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ।


काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]